एजेन्सी – न्यूजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा आर्डनले आफ्नो सरकारले दुई वर्षमा पुरा गरेका उपलब्धीहरु भिडियोमार्फत जानकारी गराएकी छन् । उनले सोसल मिडियामा सेयर गरेको दुई मिनेटको भिडियो अहिले भाइरल भइरहेको छ । दुई मिनेटको यो भिडियोका लागि आर्डनलाई यो चुनौती उनको टिमले दिएको उनले बताएकी छिन् । अहिलेसम्म यसलाई २७ लाखले हेरिसकेका छन् । भिडियो हेरेपछि…