काठमाडौं – भारतको सर्वोच्च अदालतले अयोध्याको राम जन्मभुमीबारे ऐतिहासिक फैसला दिँदै विवादास्पद भनिएको सोहि स्थानमा मन्दिर बनाउन मिल्ने गरि आदेश दिएको छ । ५ सय साल पुरानो विवाद तथा ७० बर्षदेखि अदालतमा चलिरहेको विवादलाई टुंगो लगाउँदै २ दशमलव ७७ एकड जमिनमा राम मन्दिरलाई दिन भारतको सर्वोच्च आदेश दिएको छ । अवको ३ महिनाभित्र राम मन्दिर…