काठमाडौं -अमेरिकामा एक संसदलाई संसदका कर्मचारीसंग शारिरिक सम्बन्ध राखेको आरोप लागेको छ । क्यालेफोर्नियाबाट प्रतिनिधित्व गर्ने संसद क्याथिरेल लउरेन हिललाई संसदकै कर्मचारी ग्राहम केल्लीसंग शारिरिक सम्बन्ध राखेको आरोप लागेको छ । त्यसका साथै अन्य एक जना महिला कर्मचारीसंग समेत उनको सम्बन्ध रहेको समाचारमा उल्लेख छ । अमेरिकाको रुढीबादी अनलाइन रेडस्टेट डट ओरजीले उनको ती कर्मचारीसंग…