भारतका पूर्व वित्तमन्त्री पी.चिदंबरम पक्राउ, यस्तो छ उनिमाथीको आरोप 

नयां दिल्ली– भारतिय कांग्रेसका एक प्रभावशाली नेतालाई सिबीआईले गिरफ्तार गरेको छ । भारतका पूर्व वित्तमन्त्री रहेका पी.चिदंबरमलाई आईएनएक्स मीडिया एवंम् एयरसेल मैक्सिस प्रकरणमा संलग्न रहेको आरोपमा सीबीआईले गिरफ्तार गरेको हो ।  उनीमाथी चारभन्दा बढी कारोबारको सौदामा अवैध एफआईपीबी अनुमति दिनमा संदिग्ध भूमिका खेलेको आरोप छ । उनले कैंयो मोबाइल कम्पनीमार्फत करोडौ रुपैया घुस लिएको आरोपमा…