एजेन्सी – इरान सरकारको समर्थन रहेका हुथी विद्रोहीहरुले करिब २ हजार सरकार समर्थक लडाकूलाई मारेको र अन्य २ हजार जनालाई कैदमा राखिएको आइतबार दाबी गरेका छन् । साउदी अरेबियाको दक्षिण भागमा पर्ने नाजरान नजिकै रहेको स्थानमा हुथी विद्राहीहरुले आक्रमण गरेको जनाइएको छ । साउदी अरेबियाका अधिकारीहरू हुथीको विरूद्ध सैन्य गठबन्धनको नेतृत्वमा कारबाही गर्ने र पक्राऊ…