एजेन्सी - सरकार गठन हुन नसकेपछि भारत प्रशासित जम्मु काश्मिरको विधानसभा भंग भएको छ । निर्वाचन भएको ५ महिना पुगी सक्दा समेत सरकार गठनका लागी आवश्यक बहुमत पुर्याउन नसकेको तथा राजनीतिक संकट चुलिएको कारण देखाउंदै जम्भु काश्मिरका राज्यपाल सत्यपाल मलिकले नयाँ सरकार गठन गर्ने प्रयास विफल भएपछि विधानसभा भंग गरेका हुन् । बुधबार दिनभर पीडीपी,…