ऐजेन्सी- इण्डोनेशियाको तटीय शहरमा ७.५ म्याग्निच्यूडको भूकम्पपश्चात आएको शक्तिशाली सुनामीका कारण कम्तीमा ५० जनाको मृत्यु भएको छ । शुक्रवार आएको सुनामीका कारण पालु शहरमा सबैभन्दा बढी क्षती भएको छ । भूकम्पको केन्द्रविन्दु रहेको क्षेत्रभन्दा ८० किलोमिटर टाढा रहेको पालु सहरमा कैयौं भवनहरू बगाएको र एउटा ठूलो मस्जिद समेत भत्किएको छ । यसअघि गत महिना मात्र…