काठमाण्डु-भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकका राष्ट्रपति डोनाल्ड ट्रम्पबिच ह्वाइट हाउसमा द्विपक्षीय वार्ता भएको छ । भेटमा दुई देश बिचको व्यापार सुमधुर बनाउन अमेरिकी तेल र ग्यास भारतले आयात गर्ने विषयमा छलफल भएको छ । वार्तापछि दुई नेताले संयुक्त पत्रकार सम्मेलन गरेका छन् । त्यस अवसरमा अमेरिकी राष्ट्रपति ट्रम्पले २००८ को मुम्बई आक्रमणका आरोपी तहव्वुर…