जेजु एयर दुर्घटना : २ जना बाहेक सबै यात्रु दक्षिण कोरियाका, १७९ जनाको मृत्यु

काठमाण्डु– दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा १८१ जना सवार विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १७९ पुगेको छ। स्थानीय समयअनुसार आइतबार बिहान ९ बजे बैंककबाट आएको जेजु एयरको ७ सी २२१६ कलसाइनको जहाज मुआन अन्तर्राष्ट्रिय विमानस्थलभित्र दुर्घटना भएको थियो। विमानमा सवार १८१ जनामध्ये एक जना चालक दलका सदस्य र एक जना यात्रुको सकुसल उद्धार गरिएको योनहाप…