काठमाडौं – रुसको राष्ट्रपति निर्वाचनमा भ्लादिमिर पुटिन अत्यधिक मतान्तरले पुनः विजयी भएका छन् । अब उनी आउँदो ६ वर्ष (सन् २०२४) सम्म रुसको राष्ट्रपति रहने छन् । आइतबार रुसमा राष्ट्रपति निर्वाचनमा विपक्षीलाई ठूलो मतान्तरले पछि पार्दै पुटिन चौथो कार्यकालका लागि निर्वाचित भएको बीबीसीले जनाएको छ । राष्ट्रपति पुटिन अव जोसेफ स्टालिनपछि लामो शासन गर्ने नेता…