फ्रान्सले पायो १ वर्षमै ४ जना प्रधानमन्त्री, शिक्षामन्त्री बने नयाँ पिएम

काठमाण्डु–फ्रान्कोइस बायरो फ्रान्सको नयाँ प्रधानमन्त्री बनेका छन् । राष्ट्रपति इम्यानुअल म्याक्रोनले आफ्ना विश्वासपात्र बायरोलाई नयाँ प्रधानमन्त्री चयन गरेका हुन् । मध्यपन्थी उदारवादी विचार राख्ने बायरो केही समयअघि फ्रान्सका शिक्षामन्त्री थिए। फ्रान्समा राजनीतिक तनाव बढ्दै जाँदा प्रधानमन्त्री फेरिइरहेका छन् । फ्रान्सको राजनीति नजिकबाट बुझ्नुका ७३ वर्षीय बायरोले मेयरका रुपमा पनि जिम्मेवारी निर्वाह गरेका थिए । दक्षिण…