भेनेजुएलाका राष्ट्रपति पक्राउ गर्नेलाई अमेरिकाले साढे दुई करोड डलर पुरस्कार दिने !

काठमाण्डु- अमेरिकाले भेनेजुएलाको राष्ट्रपतिमा निर्वाचित निकोलस मदुरो पक्राउ गर्नेलाई करोडौं डलर पुरस्कार दिने घोषणा गरेको छ । अमेरिकाले तेस्रो कार्यकालका लागि शपथ लिएकै दिन मदुरोलाई पक्राउ गर्ने यसअघि निकालेको सूचनामा थप रकम बढाउँदै २ करोड ५० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ । शुक्रवार आगामी छ वर्षका लागि भेनेजुएलाको राष्ट्रपतिमा भएको मदुरोको शपथ…