काठमाण्डु - लेबनानमा इरान समर्थित लडाकु समूह हिज्बुल्लाह र इजरायलबीच बुधबार भएको युद्धविराम सम्झौता मध्य-पूर्वमा मात्र नभई विश्वभरी नै चर्चाको विषय बनेको छ । इजरायल र हिज्बुल्लाहबीच पछिल्लो एक वर्षदेखि युद्ध चलिरहेको थियो । अक्टुबर २०२३ मा गाजामा इजरायलले आक्रमण गरेपछि हिज्बुल्लाहले पनि इजरायलमाथि लेबनान भित्रैबाट रकेट आक्रमण सुरु गरेको थियो । हिज्बुल्लाहले इजरायलमा हमासलाई…