दक्षिण काश्मिरमा झडप, तीन सैनिक तथा ११ विद्रोहीको मृत्यु

श्रीनगर– दक्षिण काश्मिरको विभिन्न तीन स्थानमा आतङ्कवादी गतिविधि सञ्चालन गर्दै आएका छुट्टाछुट्टै समूहमाथि सेनाले चलाएको कारबाहीमा कम्तिमा ११ जना आतङ्कवादी लडाकूको मृत्यु भएको छ । उक्त झडपमा परी तीन सैनिक तथा दुई सर्वसाधारण नागरिकको मृत्यु भएको छ । झडपका बिषयमा जानकारी दिन सेना, प्रहरीले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा जम्मु तथा काश्मिर क्षेत्रका प्रहरी प्रमुख…