दक्षिण अफ्रिकाका राष्ट्रपतिद्वारा संयमता अपनाउन आह्वान

केपटाउन– दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले बिहीबार आन्दोलनकारीप्रति संयमता अपनाउन सरकारी अधिकारीहरुलाई आह्वान गरेका छन् । कानून कार्यान्वयन गराउने निकायका अधिकारीहरुलाई उनले उच्च सतर्कताका साथ उच्च संयमता अपनाउन आह्वान गरेका हुन् । दक्षिण अफ्रिकाको उत्तरपश्चिमी प्रान्तमा विगत केहीदिन देखि स्थानीयवासिन्दाले हिंसात्मक प्रदर्शनसहितको आन्दोलन गरिरहेका छन् । आन्दोलन चर्किदै गएपछि राष्ट्रपति रामाफोसाले बेलायतको लण्डनमा भईरहेको विश्वका…