बेइजिङ- चिनियाँ विदेशमन्त्री वाङ यि उत्तर कोरिया जाने भएका छन् । उनी यही मे महिनाको २ देखि ३ सम्म उत्तर कोरियाको भ्रमणमा जान लागेकाे चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले जानकारी दिए । उत्तर कोरियाली विदेशमन्त्री रि योङ होको आमन्त्रणमा उनी उत्तर कोरियाको भ्रमणमा जान लागेका हुन् । पछिल्लो समयमा उत्तर कोरिया विश्व राजनीतिको चासोको…