काठमाडौं– भारतको जोधपुर अदालतले नाबालिका बलात्कार मुद्दामा धर्मगुरु रूपमा परिचित आशाराम बापुलाई जन्मकैदको फैसला सुनाएको छ। भारतमा नाबालिकालाई बलात्कार गरेको पुष्टि भएपछि चमत्कारी अदालतले नाबालिका बलात्कारको मुद्दामा आशारामसँगै शिल्पी र शरतचन्द्रलाई २०–२० वर्षको कैद सजाय सुनाइएको छ। प्रकाश र शिवालाई सफाइ दिइएको छ। ७७ वर्षीय आसारामले मनाई आश्रममा सन् २०१३ मा १६ वर्षीया बालिकाको बलात्कार…