काठमाण्डु- शक्तिशाली चिडो चक्रवातका कारण हिन्द महासागरको मेयोट टापुमा ठुलो संख्यामा मानिस प्रभावित भएका छन् । यस क्षेत्रमा विगत १०० वर्षमा आएको सबैभन्दा शक्तिशाली आँधी भएको बताइएको छ । मायोट द्वीपमा २२५ किलोमिटरको गतीमा तुफान आएको थियो । यसलाई एक सय वर्षयताकै सबैभन्दा शक्तिशाली तुफान भनिएको छ । फ्रान्सको स्वामित्वमा रहेको भनिएको यो द्वीपमा ‘चिडो’…