काठमाण्डु-युरोपेली देश स्पेनका धेरै क्षेत्रमा भारी वर्षा र बाढीका कारण हालसम्म ९५ जनाको मृत्यु भएको छ । बाढीका कारण मृत्यु हुनेको संख्या सन् १९७३ यताकै उच्च हो । त्यो वर्ष १५० जनाको मृत्यु भएको थियो । बाढीमा धेरै मानिस अझै बेपत्ता भएकाले मृतकको संख्या बढ्न सक्ने अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । विपत्तिपछि स्पेनका…