एजेन्सी – चीनले भारतीय सेनाका एक अधिकृतसहित दुई जनाको मृत्यु भएको घटनामा प्रतिक्रिया जनाएको छ । चिनियां विदेशमन्त्रालयले भारतीय सैनिकहरुले सोमबार दुई पटक सीमा रेखा पारेर गरेर चीनतर्फ आएका कारण झड्प भएको जनाएको छ । विदेशमन्त्रालयले भारतीय सैनिकबाट चिनियां सैनिकहरुमाथी आक्रमण तथा उत्तेजना गर्ने काम भएपछि दुवै देशका फौंजवीच सीमा क्षेत्रमा भौतिक आक्रमण भएको जनाएको…