श्रीलंकाका बाढीपीडितलाई २ लाख अमेरिकी डलर सहायता प्रदान गर्ने नेपाल सरकारको निर्णय

काठमाण्डु – नेपाल सरकारले श्रीलंकामा आएको विनाशकारी बाढीप्रति गहिरो दु:ख व्यक्त गर्दै मानवियता र मित्रताको आधारमा सहायता प्रदान गर्ने निर्णय गरेको छ । हालैको बाढीले श्रीलंकामा ठूलो जनधनको क्षति पुगेपछि नेपाल सरकारले समवेदना व्यक्त गर्दै राहत तथा पुन:स्थापना कार्यका लागि २ लाख अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेको हो । परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा श्रीलंकामा…