काठमाण्डु - नेपालमा भदौ २३ र ३४ गते राजधानी केन्द्रित जेन जीाहरूको नेतृत्वमा भएको भ्रष्टाचारविरोधी विद्रोहले केपी शर्मा ओली नेतृत्वको सरकारलाई सत्ताच्युत गरेपछि देश नै त्यसको प्रभावमा छन् । ओलीको सत्ता यति छिटो ढल्यो कि कतिपय नेपालीहरूले यो आन्दोलनलाई बाह्य सहयोग मिलेको हुन सक्ने अनुमान गर्न थालेका छन् । ओलीको सत्ता ढलेपछि बनेको अन्तरिक सरकारलाई…