कृषि समिति चेम्बर र कोरियाको ब्रिज इन्टरनेसनलबीच सहकार्यको सम्झौता

काठमाण्डु – कृषि, जडिबुटी तथा वन समिति चेम्बर अफ कमर्स र दक्षिण कोरियाको ब्रिज इन्टरनेसनलबीच कृषि व्यवसाय विस्तार र साना तथा मझौला उद्यम (एसएमईस्) विकासका लागि सहकार्य गर्ने सम्झौता भएको छ । काठमाण्डुको जमलस्थित चेम्बर भवनमा मंगलबार आयोजित कार्यक्रममा कृषि, जडिबुटी तथा वन समितिका सभापति कृष्णमान श्रेष्ठ र ब्रिज इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत जीनसोल वाङले…