काठमाण्डु- परराष्ट्रमन्त्री बिमला राई पौड्याल आज श्रीलंका प्रस्थान गर्दैछिन् । श्रीलंकाको ७५ औं स्वतन्त्र दिवसको उपलक्ष्यमा आयोजना हुने कार्यक्रममा सहभागी हुन मन्त्री पौड्याल त्यसतर्फ जान लागेको मन्त्रालयले जनाएको छ । पौड्याल मन्त्री नियुक्त भएपछिको यो पहिलो विदेश भ्रमण हो । श्रीलंका भ्रमणको क्रममा उनले श्रीलंकाली समकक्षी अलि स्याब्रीसंग भेटवार्ता गर्ने कार्यक्रम छ । शनिवार श्रीलंकाले…