काठमाण्डु – परराष्ट्र मन्त्रालयले सडक निर्माणका क्रममा भारतीय पक्षले विस्फोट गराउँदा दार्चुलामा नेपाली बालकको मृत्यु भएको घटनाबारे भारत सरकारलाई ‘कूटनीतिक नोट’ पठाएको छ । परराष्ट्रले आइतबार बिहान काठमाण्डुस्थित भारतीय दूतावासलाई तीन आग्रहसहित ‘कूटनीतिक नोट’ पठाएको मन्त्रालय स्रोतले जनाएको छ । पत्रमा भारततर्फ पूर्वाधार निर्माणका काम अघि बढाउँदा नेपालका सीमावर्ती स्थानीय निकायसँग प्रभावकारी रुपमा समन्वय गर्न,…