सिंहदरबारमा नेपाली र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता

काठमाण्डु – सभामुख अग्नि सापकोटा नेतृत्वको नेपाली संसदीय प्रतिनिधि मण्डल र चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चाङ्सु नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा दुई देशको प्रतिनिधिमण्डलबीच नेपाल-चीनकाे संसदीय अभ्यास, परम्परा र सम्बन्धलगायत विषयमा छलफल भएकाे हाे । त्यसअघि सभामुख सापकोटा र लीबीच शिष्टाचार भेटवार्ता भएको थियो । वार्तामा…