भारतको गणतन्त्र दिवसका अवसरमा अध्यक्ष ओलीले मोदीलाई दिए शुभकामना

काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी ओलीले भारतको गणतन्त्र दिवसको अवसरमा भारतीय जनता र त्यहाँका प्रधानमन्त्रीलाई शुभकामना दिएका छन्। बुधबार ट्वीटरमार्फत पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भारतको गणतन्त्र दिवसको अवसरमा शुभकामना दिएका हुन् । ‘भारत सार्वभौम, लोकतान्त्रिक र गणतन्त्रात्मक राष्ट्र घोषित भएको ७४ औं वर्ष (आजादीका अमृत महोत्सव), अर्थात् भारतीय गणतन्त्र दिवसको अवसरमा मेरा मित्र भारतीय प्रधानमन्त्री…