काठमाण्डु - दक्षिण तथा मध्य एसियाली मामिला सम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बिहीबार काठमाण्डु आइपुगेका छन् । परराष्ट्र स्रोतका अनुसार उनी चार्टर्ड विमानमा भारत हुँदै केहीबेर अघि काठमाण्डुमा ओर्लिएका हुन् । दुई दिने भ्रमणमा नेपाल आएका लुले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गरेर फर्कने कार्यक्रम छ । काठमाण्डुस्थित अमेरिकी राजदूतावासका…