काठमाण्डु - नेपालमा एमसीसी सम्झौंतालाई संसदबाट पारित गर्ने बारेमा बिवाद भइरहेका बेला चिनियां कम्युनिष्ट पार्टीका नेताहरुले नेपाली नेताहरुसंग छलफल गरेका छन् । चिनियां कम्युनिष्ट पार्टीको विदेश विभागका प्रमुख सोंग ताओले एमाले अध्यक्ष केपी शर्मा ओलीसंग छलफल गरेका छन् । एमाले अध्यक्ष ओलीसंग ताओले बुधबार भिडियो कल मार्फत वार्ता गरेका हुन । त्यस्तै चिनियां उपमन्त्री चेन…