काठमाण्डु – बेलायत सरकारले भूतपूर्व गोर्खा सैनिकको पेन्सनका वृद्धि गर्ने भएको छ । बेलायतको रक्षा मन्त्रालयले गैरआवासीय नेपाली संघलाई पत्र लेख्दै पेन्सन स्किमअनुसार भूपु गोर्खा सैनिकको पेन्सन वृद्धि गर्न सरकार तयार रहेको जानकारी दिएको हो । एनआरएन युकेका अध्यक्ष सन्ता गाहा मगरले अगस्ट १६ मा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई ब्रिटिस गोर्खाहरुले उठाउँदै आएको समान पेन्सन…