काठमाण्डु – नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ । राजदूत क्वात्राले आज सिंहदरबार पुगेर अर्थमन्त्री शर्मालाई भेटेका हुन् । सोमबार संसद पुनस्थापना गर्दै सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि राष्ट्रपतिले देउवालाई मंगलबार प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएको देउवाले ५…