नेपालले दियो चीनलाई १ लाख थान ‘प्रोटेक्टिभ मास्क’

काठमाडौं – कोरोना भाइरसको महामारीसँग जुधिरहेको चीनलाई नेपालले १ लाख मास्क हस्तान्तरण गरेको छ । शुक्रबार परराष्ट्रमन्त्रालयमा आयोजित सहयोग सामग्री हस्तान्तरण कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीलाई १ लाख थान प्रोटेक्टिभ मास्क हस्तान्तरण गरेका हुन् । बिहीबार प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, सचिवहरु लगायत सुरक्षा निकायका प्रमुखसहितको बैठकले नोवल कोरोना…