नेपालकाे प्राकृतिक विपत्तिमा सहयोग गर्न अमेरिका तयार छः राजदूत बेरी

काठमाण्डु – अमेरिकाले नेपालमा बाढी पहिरोमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । नेपालका लागी अमेरिकी राजदूत र्याण्डी बेरीले नेपालमा प्राकृतिक प्रकोपमा परेर ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले बाढी र पहिरोको कारणले ज्यान गुमाएकाहरुप्रति श्रद्दाञ्जली र घरबार बिहीन भएकाहरुप्रति दुःख व्यक्त गरेका छन् । ‘हामी अहिलेको प्रतिक्रियामा नेपालको…