एक हजार जरिवाना तिरेर छुटे १२२ जना चिनियाँ

काठमाडौं – काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ परेका १२२ जना चिनियाँ नागरिक एकरएक हजार जरिवाना तिरेर थुनामुक्त भएका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालयमा जनही एक हजारका दलरले जरिवाना तिरेर छुटेका हुन् । आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंले अभद्र व्यवहार गरेको कसुरमा उनीविरूद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिलमार्फत जिल्ला प्रशासन कार्यालयमा पेश गरेको थियो । सो कसुरमा…