विज्ञप्तिको विषयमा छानबिन सुरु, बधाई लेख्नेलाई सरकारको कडा कारबाही

काठमाडौं - परराष्ट्र मन्त्रालयका तर्फबाट बुधबार इन्डोनेशियाका समकक्षीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको सम्वेदना पत्रमा भएको त्रुटिका विषयमा छानबिन सुरु गरेको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निजी सचिवालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयका तर्फबाट बुधबार इन्डोनेशियाका समकक्षीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको सम्वेदना पत्रमा भएको त्रुटिका विषयमा छानबिन गरी संलग्नलाई आवकश्यक कारबाही गरिने बताएको छ ।…