परराष्ट्रमन्त्री ज्ञवाली पाँचदिने भ्रमणका लागि आज चीन प्रस्थान गर्दै

काठमाडाैँ- परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पाँचदिने भ्रमणका लागि आज चीन प्रस्थान गर्दैछन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारीका लागि उनी अाज राती ११ बजे त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेकाे परराष्ट्र मन्त्रालयले जनाएको छ। उनी समकक्षी वाङ वीको निमन्त्रणामा चीन जान लागेका हुन् । मन्त्री ज्ञवालीको यो भ्रमणले दुई देशबीच उच्चस्तस्तरीय भ्रमणको वातावरण बनाउने विश्वास गरिएको छ…