चिनियाँ अधिवेशन र विश्वको चासो

यही मार्च ५ तरिखबाट तेह्रौँ चिनियाँ राष्ट्रिय जन काँग्रेसको पहिलो अधिवेशन चीनको राजधानी पैचिङमा हुदैछ । त्यसै गरी मार्च ३ बाट चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलन तेह्रौँ राष्ट्रिय समितिको पहिलो अधिवेशन पनि शुरू भइसकेको छ। करिब पन्ध्र दिनसम्म चल्ने चीनका यी दुई महत्वपूर्ण अधिवेशनको चीन र चिनियाँबीच मात्रै होइन विश्वमा पनि प्रत्यक्ष( अप्रत्यक्ष सम्बन्ध रहेको…