काठमाडौं– बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडी राष्ट्रहरुको प्रयास (बिमस्टेक) सदस्य राष्ट्रहरुबीच सोमबारबाट भारतको पुणेमा संयुक्त सैन्य अभ्यास शुरु भएको छ। तर, पूर्वनिधारित अभ्यासबाट नेपाल पछि हटेर पर्यवेक्षकमात्र बनेपछि भारत असन्तुष्ट प्रकट गरेको छ। उक्त विषयका जानकार एक व्यक्तिको हवाला दिँदै भारतीय अंग्रेजी पत्रिका द हिन्दुस्तान टाइम्सले लेखको छ, ‘नयाँ दिल्लीले काठमाडौँको निर्णय…