पहिले मोदी नेपाल आउने की ओली भारत जाने?

नेपालमा नयाँ सरकार गठन भएलगत्तै प्रधानमन्त्रीलाई छिमेकी राष्ट्र भ्रमणको निम्तो आउने चलन पुरानो हो । विषेश गरेर नेपाली प्रधानमन्त्रीलाई भारत र चीन सरकारबाट भ्रमणको छिटो निम्तो आउने गर्छ । त्यो निम्तो स्वीकारेर प्रधानमन्त्री पनि आफू निकट देशमा भ्रमणमा जाने परम्परा छ । वाम गठबन्धनको सरकारमा केपी शर्मा ओली प्रधानमन्त्री भएपछि उनलाई विभिन्न देशबाट बधाइको ओइरो…