काठमाडौँ— संसदमा दर्ता भएको मिडिया काउन्सिल सम्बन्धी विधेयकप्रति अमेरिकी राजदूत ऱ्याडी डब्लु बेरीले चासो व्यक्त गरेका छन्। सञ्चारत तथा सूचना प्रविधि मन्त्रालयले संसदमा दर्ता गराएका विधेयकमा पत्रकारलाई जरिवाना गराउनेसम्मका व्यवस्था उल्लेख भएकोप्रति पत्रकार महासंघसहितले विरोध गरिरहदा राजदूत बेरीले सूचनाको स्वतन्त्र प्रवाह रोक्ने कानुन, नियम र कार्यदेखि चिन्तित रहेको जनाएका छन्। उनले ट्वीट गर्दै नेपालका नेताहरुले…