काठमाडौँ- सभामुख कृष्णबहादुर महरासँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजावेथ भोन क्यापेलरले शिष्टाचार भेट गरेकि छिन् । सभामुखको कार्यालय सिंहदरबारमा भएको भेटमा सभामुख महराले संसदीय सम्बन्धलाई प्रगाढ बनाउन दुई देशका संसद्बीच ‘फ्रेन्डसीप ग्रुप’ स्थापना गर्ने बारेमा पहल बढाउनुपर्ने बताएका हुन् । भेटघाटका क्रममा राजदूत क्यापेलरले सभामुखमा निर्वाचित भएकाेमा उनलाई बधाई र शुभकामना व्यक्त गरिन् । सभामुख…