काठमाडौँ - गृहमन्त्री रामबहादुर थापा‘बादल’सँग नेपालका लागि दक्षिण कोरीयाका राजदुत पार्क योङ सिकले बिहिबार शिष्टचार भेटवार्ता गरेका छन् । गृहमन्त्रालयमा भएको भेटमा नेपाल–दक्षिण कोरीया द्धिपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको थियो । भेटमा गृहमन्त्री थापाले पछिल्लो समय दक्षिण कोरीया र उत्तर कोरीयाबीच भईरहेको वार्ता र छलफलको स्वागत गर्दै यसले समग्र विश्वमै शन्ति…