काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही वैशाख अन्तिम हप्ता नेपाल भ्रमणमा आउने भएका छन्। मोदीले वैशाख २८ देखि (मे ११ तारिखमा) नेपालको भ्रमण गर्ने दावी सहितको खबर भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले समाचार प्रकाशित गरेको छ । नेपाल भ्रमणका क्रममा मोदी जनकपुर पनि पुग्ने समाचारमा जनाइएको छ। दुई हप्ताअघि प्रधानमन्त्री केपी ओलीले भारत भ्रमणका क्रममा…