कतारले १३ जना नेपाली कैदीलाई दियो आममाफी

काठमाण्डु- कतारले १३ जना नेपाली कैदीलाई आममाफी दिएको छ।कतारको राष्ट्रिय दिवस र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा त्यहाँका विभिन्न जेलमा रहेका १३ नेपाली कैदीलाई आममाफी दिएको हो। परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी १३ नेपाली कैदीलाई आममाफी दिएको जानकारी गराएको छ। परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कतारको राष्ट्रिय दिवस र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका…