ऊर्जामन्त्री खड्का र एशियाली विकास बैंकका उपमहानिर्देशकबीच भेट

काठमाण्डु – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग एशियाली विकास बैंक दक्षिण एशियाली विभागकी उपमहानिर्देशक सिन्डी माल्भिसिनीले भेटवार्ता गरेकी छन् । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा मंगलबार भएको भेटमा ऊर्जा र सिँचाइ क्षेत्रमा एडीबीको सहयोगमा सञ्चालित आयोजनाको प्रगति र आगामी दिनमा गर्ने सहकार्यबारे छलफल भएको थियो । भेटमा मन्त्री खड्काले नेपालको ऊर्जा र सिँचाइ क्षेत्रको विकासमा एडीबीले…