काठमाण्डु– नेपालका लागि चिनियाँ राजदूत छन् सोङले राष्ट्रपति रामचन्द्र पौडेलसँग बिदाइ भेट गरेका छन्। राष्ट्रपति कार्यालय महाराजगञ्जमा मंगलबार राष्ट्रपति पौडेलसँग राजदूत सङले शिष्टाचार बिदाइ भेट गरेका हुन्। सो अवसरमा नेपाल र चीनबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिएका छन्। सो अवसरमा राष्ट्रपति पौडेलले…