विपद् उद्धारका लागि अमेरिकाले विमान उपलब्ध गराउने

काठमाण्डु – संयुक्त राज्य अमेरिकाले विपद् उद्धार तथा राहत कार्यमा सहयोग गर्न नेपाललाई विमान उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । विमान उपलब्ध गराउने दिशामा अमेरिकी विदेश मन्त्रालय अन्तर्गतका ३ वटा विभिन्न अनुदान प्रदान गर्ने प्रतिबद्धता व्यक्त भएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । २ देशहरूबीचको दौत्य सम्बन्धलाई सुदृढ तुल्याउने क्रममा सहयोगको प्रतिबद्धता व्यक्त गरिएको छ…