काठमाण्डु- नेकपा एमालेले शुक्रबार केन्द्रीय सचिवालय बैठक बोलाएको छ । नेकपा एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार बिहान बस्नेगरी सचिवालय बैठक बोलाएका हुन् । उक्त बैठकले केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्ने जनाइएको छ । यसअघि बैशाख अन्तिम साता बसेको एमाले केन्द्रीय कमिटी बैठकले २०८० साललाई संगठन सुदृढीकरण बर्षका रुपमा अघि बढाउने र त्यसका लागि सवै…