ओलीसँगको भेटपछि प्रचण्डले भने- कसैको दबाबमा पर्दिनँ, दोषीलाई कारवाही गर्न दृढताका साथ अघि बढ्छु

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थीबारे कसैको दबाबमा नपर्ने बताएका छन् । शनिबार सिंदरबारमा नेकपा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्तापछि प्रचण्ड भुटानी शरणार्थीबारे कसैको दबाबमा नपर्ने बताएका हुन् । आज भएको भेटवार्तामा अध्यक्ष ओलीले नक्कली भुटानी शरणार्थीबारे भइरहेको अनुसन्धानबारे चासो राखेका थिए । भेटपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले आजको भेटमा…