मिलेर सरकार बनाउनुपर्ने बाध्यता हो: सभापति देउवा

काठमाण्डु- नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आदर्श र सिद्धान्तलाई स्थापित गर्दै पार्टीलाई थप सुदृढ गरी अघि बढ्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेश सम्मेलनको आज पोखरामा उद्घाटन गर्दै उनले पार्टीलाई एकताबद्ध बनाएर लैजान सके बहुमत आउने र त्यो नभए सबैभन्दा ठूलो पार्टी बन्ने बताएका हुन् । नेपाल आदिवासी, जनजाति, दलितलगायतको साझा देश…